यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको आदर्शमा रहेको भगवती माविद्वारा ७ दिने उद्घोषण तालिम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीको आदर्शमा रहेको भगवती माविद्वारा ७ दिने उद्घोषण तालिम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

डोटीको आदर्शमा रहेको भगवती माविद्वारा ७ दिने उद्घोषण तालिम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ६, शुक्रबार १७:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

डोटी –डोटीको भगवती माध्यमिक विद्यालयले आयोजना गरेको ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ।

डोटीको आदर्श गाउँपालिका -५ तलारामा रहेको भगवती माध्यमिक विद्यालयले आयोजना गरेको व्यक्तित्व विकास तथा उद्घोषण तालिम  शुक्रबार सम्पन्न  गरिएको हो। 

तालीमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेकोे  विद्यालयका शिक्षक तथा सूचना अधिकारी लालमनी जोशीले बताएका छन्।

७ दिने उद्घोषण तालिममा धनगढीमा रहेको सुदर्शन टेलिभिजनका सम्पादक गिरिजा प्रसाद पनेरुले प्रशिक्षण गराएका हुन्। 

विद्यालयका प्रधानाध्यापक टेकबहादुर सिंहको अध्यक्षता रहेको कार्यक्रमको समापन समारोहमा सुदर्शन टेलिभिजनका सम्पादक तथा प्रशिक्षक गिरिजा प्रसाद पनेरुको प्रमुख आतिथ्यता रहेको थियो। 

यस्तै कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

तालिमबाट सहभागी विद्यार्थीहरूको वाक कलाको विकास भएको भगवती माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताएका छन्। 

अघिल्लो लेख उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौती : मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनू
अर्को लेख सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउन तीन दल सहमत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

डोटी

डोटीका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्य

२०८२ बैशाख ११, बिहीबार १२:०३ गते
डोटी

डोटीमा ड्युटी गर्दागर्दै प्रहरी सहायक हवल्दारको मृत्यु

२०८१ पुष २४, बुधबार १२:०९ गते
डोटी

डोटीमा भालुको आक्रमणबाट एक जना घाइते

२०८१ श्रावण २८, सोमबार १९:५२ गते
डोटी

डोटीको बडिकेदार धामसम्मको बाटोमा २७ क्विन्टल रेलिङ्ग लगाइदै

२०८१ माघ २८, सोमबार १०:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?