यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यस वर्षको गौरा पर्व १० भदौमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यस वर्षको गौरा पर्व १० भदौमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

यस वर्षको गौरा पर्व १० भदौमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ४, मंगलवार १६:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० भदौ सोमबारका दिन मनाइने अठोला पञ्चांगले जनाएको छ।

अठोला पञ्चांगका पञ्चांगकार डिल्लीराज जोशीले सोमबार विज्ञप्ति जारी गर्दै यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘कृष्णपक्षमा पुजिने गौरालाई अँधेरी वा कालीगौरा भनिन्छ ।’

अठोला पञ्चांगका अनुसार ८ भदौमा बिरुडा पञ्चमी, ९ भदौमा षष्ठी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ।

११ भदौपछि आ–आफ्नो अनुकूलताअनुरूप गौरा सेलाउने चलन रहेको विज्ञप्तिमा जनाइएको छ। रासस

ट्याग गरिएको:featured
अघिल्लो लेख ४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न
अर्को लेख साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न युवालाई प्रधानमन्त्रीको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

२०८२ कार्तिक १६, आईतवार १०:१२ गते
अर्थ-वाणिज्य

सुन तोलाको १ लाख ८० हजार नाघ्यो

२०८१ चैत्र २१, बिहीबार ११:०४ गते
कैलालीसमाचार

कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

२०८२ आश्विन ४, शनिबार १४:४८ गते
कञ्चनपुर

कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास

२०८१ चैत्र १५, शुक्रबार १३:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?