यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाढीपहिरोमा परी १८२ जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाढीपहिरोमा परी १८२ जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बाढीपहिरोमा परी १८२ जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २, आईतवार १८:५१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी १८२ जनाको मृत्यु भएको छ ।

गत जेठ २८ देखि भदौ १ गते आइतबार दिउँसोसम्म १८२ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेशमा आठ, बागमतीमा ३२, गण्डकीमा ५५, लुम्बिनीमा ३६, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ८२ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौँ उपत्यकामा ११, कोशीमा ३८, मधेशमा १२, बागमतीमा २३, गण्डकीमा ४६, लुम्बिनीमा १८, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय ३३ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौँ उपत्यकामा २८, कोशीमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा तीन, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १३ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोशीमा तीन, मधेशमा एक, बागमतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । तीन सय २१ वटा घर, एक सय ११ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । आठ सय ३८ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार सात सय ८७ घर परिवार विस्थापित भएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बैतडीबाट भन्सार छलीका सामान बरामद
अर्को लेख साफ यू–२० : श्रीलंकाविरुद्ध नेपाल विजयी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो

२०८१ चैत्र ६, बुधबार १७:२० गते
कञ्चनपुर

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

२०८१ भाद्र २४, सोमबार १२:३६ गते
राष्ट्रिय

१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा बनीन् कौशिला

२०८१ भाद्र ११, मंगलवार १७:२४ गते
राष्ट्रिय

पर्सामा अपहरण गरी फिरौती मागेको आरोपमा दुईजना पक्राउ

२०८१ मंसिर ११, मंगलवार १४:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?