यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतभरका डाक्टर आन्दोलनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतभरका डाक्टर आन्दोलनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतभरका डाक्टर आन्दोलनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १, शनिबार १६:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – कोलकताको आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा आज भारतभरका डाक्टरले प्रदर्शन गरेका छन् ।

विभिन्न शहरमा अस्पताल बन्द भएका कारण बिरामीले समस्या भोगेका छन् । आज भारतमा धेरै अस्पताल नखुलेको र खुलेका अस्पतालमा पनि डाक्टरको सङ्ख्या निकै कम रहेको खबरमा उल्लेख छ ।

भारतीय चिकित्सा संघ आइएमएले कोलकाता घटनाको विरोधमा भोलि सबै अस्पताल बन्द गर्ने निर्णय गरेको छ । भारतको कयौँ सहरमा आज पनि डाक्टरले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलन गरिरहेका बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय चिकित्सा संघले भोलि बिहानदेखि २४ घण्टाको लागि देशैभरका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द हुने जनाएको छ । कोलकातामा एक जना प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार गरेर हत्या भएपछि अहिले देशभर आन्दोलन चर्किएको छ । प्रहरीले अनुसन्धान शुरु गरिएको छ ।

अघिल्लो लेख कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ
अर्को लेख संविधान पुनरावलोकन आयोग गठन गर्न जसपा नेपालको माग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पार्‍यो

२०८१ चैत्र १२, मंगलवार १०:१५ गते
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

२०८१ फाल्गुन १२, सोमबार १०:१३ गते
अन्तर्राष्ट्रिय

सौर्य एयर विमान दुर्घटनामा एक यमन नागरिकको पनि मृत्यु

२०८१ श्रावण ९, बुधबार १४:१४ गते
अन्तर्राष्ट्रिय

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त

२०८१ पुष ४, बिहीबार १०:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?