यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जापानले बनायो मान्छे धुने वाशिङ मेसिन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जापानले बनायो मान्छे धुने वाशिङ मेसिन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

जापानले बनायो मान्छे धुने वाशिङ मेसिन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार १७:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी – बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ। यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।

यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरण्मा मात्र रहेको छ । निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको छ ।

जापानी सञ्चार माध्यम द असाही शिम्बुनका अनुसार यो मेसिन सन् १९७० को जापान वर्ल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ)ले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो ।

यो मेसिनमा कुनै व्यक्ति बस्दा त्यो अटोमेटिक रुपमा तातो पानीले भरिन्थ्यो । त्यसमा अल्ट्रासोनिक तरंग तथा मसाजको सुविधा पनि थियो र पछि पानी आफै निस्किन्थ्यो । यद्यपि अल्ट्रासोनिक बाथ त्यो बेला लोकप्रिय बन्न सकेन ।

तथापि यसले एकजना बालकलाई भने निश्चित रुपमा प्रेरित गर्यो। ती बालकको नाम थियो यासुआकी ओयामा, जो अहिले साइन्स कम्पनीका अध्यक्ष हुन् ।

जापानको हस्पिटालिटी बजारका लागि बाथरुमका स्नानसम्बन्धी उपकरणहरु बनाउने साइन्स कम्पनीले बनाएको मानव वाशिङ मेसिनको नाम मिराइ निंगेन सेन्टाकुकी हो । आगामी अप्रिल महिनामा हुने प्रदर्शनीमा यो मेसिन पहिलोपटक सार्वजनिक गरिनेछ ।

यो मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा सेन्सर रहेको छ जसले मानिसको सरीरको अवस्था हेरिकन ठिक्कको तापक्रमको पानी छाड्दछ ।

साथै नुहाउने बेलामा सम्बन्धित व्यक्तिले पारदर्शी खोलमा विभिन्न खालका आनन्ददायक भिडियोहरु पनि हेर्दछ ।

कम्पनीले तयार पारेको मानिस धुने वाशिङ मेसिनले स साना माइक्रो बबल्स छाड्दछ जसले उत्कृष्ट सफाइमा सहयोग गर्दछ । यो मेसिनले भविष्यमा स्नानको अनुभवलाई बदल्ने क्षमता राख्दछ र आधुनिक प्रविधिको साथमा सफाइ प्रक्रियालाई स्वचालित तथा कुशल बनाउने दाबी कम्पनीले गरेको छ ।

यो मेसिन निर्माणको परियोजना करिब ७० प्रतिशत सम्पन्न भैसकेको कम्पनीका अध्यक्ष तथा यसका परिकल्पनाकार आयोमा बताउँछन् । भविष्यमा यो मेसिन अन्य आम घरायासी विद्युतीय उपकरण जस्तै आम प्रचलनमा आउने विश्वास पनि उनको छ ।

अघिल्लो लेख एनपीएलमा जनकपुरको लगातार दोस्रो जीत, कर्णालीलाई ८ विकेटले हरायो
अर्को लेख कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

१४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव

२०८१ फाल्गुन २१, बुधबार १०:१४ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो

२०८२ पुष २४, बिहीबार १०:३७ गते
अन्तर्राष्ट्रियखेलकुदसमाचार

हार्दिक बने विश्वको नम्बर एक टी–२० अलराउन्डर

२०८१ असार १९, बुधबार २०:४६ गते
अन्तर्राष्ट्रियसमाचार

भारत जाने विमानमा फेरि सर्प

२०८२ असार १६, सोमबार १२:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?