यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ३ बिहीबार
2026, Apr 16, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धारिलो हतियार देखाई लुटपाट गर्ने पाँच जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ३ बिहीबार
2026, Apr 16, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धारिलो हतियार देखाई लुटपाट गर्ने पाँच जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

धारिलो हतियार देखाई लुटपाट गर्ने पाँच जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २९, मंगलवार १७:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कास्की । पोखरा ६ स्थित लेकसाइडमा बाटोमा हिडिरहेकी एक महिलालाई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी डर त्रासमा पारी महिलासँग भएको गहना र पैसा लुटेका थिए । दुई तोला बराबरको सुनको सिक्री, नगद १२ हजार र लेदरको कालो रङ्गको ज्याकेट लुटी फरार भएका थिए ।

प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा १८ मा बस्ने ३७ वर्षीय देवन गुरुङ, १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ व्यास नगरपालिका वडा ३ घर भई जिल्ला कास्की पोखरा ५ बस्ने १८ वर्षीय अनिश भट्टलाई पक्राउ गरेको छ ।

घटनामा प्रयोग भएको ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ को मोटर साइकलसहित पक्राउ गरी खानतलासी गर्दा उनीहरुको साथबाट सुनको सिक्री बिक्री गरी आएको रकम एक लाख तीन हजार पाँच सय बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्दा सुनको सिक्री किन्ने पोखरा ४ गणेशटोल बस्ने विकास सुन चाँदी पसलका सञ्चालक नारायणप्रसाद बिक र एस पि मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मा समेतलाई पक्राउ गरेको छ ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले कास्कीका प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिएका छन् ।

अघिल्लो लेख ५० जनामा हैजा पुष्टि
अर्को लेख कैलालीमा ९ लाख रुपैयाँको अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन

२०८२ चैत्र २, सोमबार १४:३९ गते
गृहप्रदेशराष्ट्रियसमाचार

किसानलाई हल गोरु वितरण

२०८१ असार २४, सोमबार ११:०० गते
राष्ट्रियसमाचार

किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना

२०८२ असार १३, शुक्रबार १२:४९ गते
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०, बिहीबार ०८:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?