यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घोराही–तुलसीपुर सडक खण्ड खुल्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घोराही–तुलसीपुर सडक खण्ड खुल्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

घोराही–तुलसीपुर सडक खण्ड खुल्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २०, आईतवार १५:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दाङ – दाङको घोराही–तुलसीपुर सडक खण्ड दिउँसोदेखि खुलेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० अमराईमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि पीडित पक्षले आज बिहानैदेखि बन्द गराएको सडक खुलेको हो ।

टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–१५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको ज्यान गएको थियो । आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै सडक खण्ड बन्द गरेका थिए ।

प्रहरी प्रशासनको रोहोबरमा भएको छलफलपछि टिप्पर धनीले मृतकका आफन्तलाई झन्डै नौ लाख रुपैयाँ क्षतिपूर्ति रकम दिने सहमति भएको छ ।

हिजो बेलुका बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले ठक्कर दिँदा बस्नेतको ज्यान गएको हो ।

अघिल्लो लेख अन्नपूर्ण पदमार्ग : मौसमलाई बेवास्ता गर्दा गुम्छ ज्यान
अर्को लेख एक वर्षमै फल्यो स्याउ, किसान उत्साहित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एनपीएलमा लुम्बिनी र चितवन खेल्दै : लुम्बिनी पहिलो र चितवन दोस्रो जितको खोजीमा

२०८२ मंसिर ४, बिहीबार १०:३३ गते
राष्ट्रिय

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

२०८१ मंसिर ११, मंगलवार १४:३५ गते
राजनीतिसमाचार

चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने

२०८२ फाल्गुन १५, शुक्रबार १३:०४ गते
राजनीतिराष्ट्रिय

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

२०८१ चैत्र २२, शुक्रबार २०:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?