यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कमलालाई ट्रम्पको नस्लीय प्रश्न– काला जाति कि भारतीय ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कमलालाई ट्रम्पको नस्लीय प्रश्न– काला जाति कि भारतीय ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

कमलालाई ट्रम्पको नस्लीय प्रश्न– काला जाति कि भारतीय ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १७, बिहीबार ११:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

वासिङटन ।अमेरिकाका पूर्वराष्ट्रपति एवं रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले प्रतिस्पर्धीका विषयमा नस्लीय प्रश्न गरेका छन् ।

उनले डेमोर्क्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसको नस्लीय पहिचानबारे प्रश्न गरेका हुन् ।

काला जातिका पत्रकारहरूको एक सम्मेलनमा बुधबार ट्रम्पले कमला काला जाति कि भारतीय हुन् रु भन्दै प्रश्न गरे । कमलाले यसअघि आफूलाई एसियन–अमेरिकनको विरासतमा जोड दिँदै आएको उनले उल्लेख गरे । तर, अहिले काला जातिको भन्न थालेको ट्रम्पले बताए ।

ट्रम्पले भने, “अब उनी काला जातिकी बनेकी छन् ।”

बुधबार शिकागोमा नेसनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टको सम्मेलनमा ट्रम्पले भने, “केही वर्षअघिसम्म उनी काला जातिको भएको मलाई थाहा थिएन । अब उनले आफूलाई काला जातिको व्यक्तिका रूपमा पेस गर्न चाहिरहेकी छन् । यसले गर्दा म जान्दिनँ, उनी भारतीय कि काला जातिकी हुन् ।”

जवाफस्वरूप कमलाले ट्रम्पको भनाइ पुरानो जमानाको विभाजनकारी र अपमानजनक व्यवहार भएको बताएकी छन् ।

कमलाकी आमा भारतीय र बाबु जमैकाका हुन् । उनको जन्म भने अमेरिकामा भएको हो । बीबीसीबाट

अघिल्लो लेख संगीत प्रशिक्षक गुरुदेव कामतको निधन
अर्को लेख काठमाडौंमा सहकारी पीडितको प्रदर्शन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृ*त्यु

२०८२ श्रावण १२, सोमबार १४:०० गते
अन्तर्राष्ट्रियसमाचार

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गयो

२०८२ असार ३२, बुधबार १०:५२ गते
अन्तर्राष्ट्रियसमाचार

इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो

२०८२ असार १३, शुक्रबार १०:३४ गते
अन्तर्राष्ट्रिय

टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो

२०८१ मंसिर ९, आईतवार १४:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?