यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एसपीए कलेजले पायो राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एसपीए कलेजले पायो राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रिय

धनगढीको एसपीए कलेजले पायो राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार १८:४६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ – धनगढी उपमहानगरपालिका-२, सन्तोषी टोलमा अवस्थित एसपीए कलेज राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान-२०८१’ बाट सम्मानित भएको छ ।

२०५६ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ बाट एसपीएलाई सम्मानित गरिएको हो ।

चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मान पत्र ग्रहण गरेका छन् ।

सम्मान पत्रमा भनिएको छ, “प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान् शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आइरहेको छ । भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान् र नैतिक वान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस् भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरिएको छ ।”

सम्मान ग्रहण गर्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले यो सम्मानलाई हामीले निकै ग्रहंगो उपहारका रूपमा ग्रहण गरेको बताउँदै अझै शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्न हौसला र प्रेरणा मिलेको बताउँदै कलेज परिवार सबै कटिबद्ध भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गर्विलो शैक्षिक संस्था बनाउन प्रतिबद्ध भई लाग्ने बताए । ‘यो सम्मान एसपी कलेजको मात्रै नभई समग्र सुदूरपश्चिम बासीलाई सम्मान हो । एसपीए कलेजमा अध्ययनरत विद्यार्थी, कलेज सँग जोडिएका अभिभावक, प्राध्यापक एवं सम्पूर्ण कर्मचारीहरू को सम्मान हो ।’ उपाध्यायले भने ।

विशिष्ट अतिथि पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसी रहेको उक्त कार्यक्रमको अध्यक्षता चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले गरेका थिए ।

एसपीए कलेजले एस अघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भइसकेको छ ।

अघिल्लो लेख कैलालीमा करेन्ट लागेर एक महिला घाइते
अर्को लेख कैलालीमा सर्पले टोकेर एक बालिका घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा एकै दिन २५ लाख बढीको भन्सार छलीको सामान बरामद

२०८२ जेष्ठ १, बिहीबार १३:०६ गते
राजनीतिराष्ट्रिय

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै

२०८१ असार २८, शुक्रबार १८:३४ गते
राष्ट्रिय

आज विश्व आदिवासी दिवस मनाइँदै

२०८१ श्रावण २५, शुक्रबार १५:४६ गते
राष्ट्रिय

नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द

२०८१ मंसिर ११, मंगलवार ०८:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?