यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ब्राउनसुगर र गाँजासहित धनगढीमाईबाट तीन युवक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ब्राउनसुगर र गाँजासहित धनगढीमाईबाट तीन युवक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

ब्राउनसुगर र गाँजासहित धनगढीमाईबाट तीन युवक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १४, सोमबार १२:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

सिराहा – सिराहाको धनगढीमाई नगरपालिका– ८ कसहा चोकस्थित हार्डवेयर पसलको कोठामा कडा खालको मानिने प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र गाँजा बिक्री–वितरण गरिरहेको भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धनगढीमाई– ७ कसहा घर भएका काशिन्द्र महतोले सञ्चालन गरिरहेको हार्डवेयर पसलबाट आइतबार तीनजना युवकलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

पसलबाट लागूऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट कसहाबाट प्रहरी सहायक निरीक्षक विष्णुदेव यादवको कमान्डमा खटिएको प्रहरी टोलीले धनगढीमाई– ७ कसहा घर भएका करिब २२ वर्षीय अंकेश महतो, २४ वर्षीय लालुराय अमात र २१ वर्षीय पवन साह सुनारलाई पक्राउ गरिएको सिराहा प्रहरीका प्रहरी निरीक्षक दीपककुमार सिंहले जानकारी दिए।

उनका अनुसार खानतलासीको क्रममा पसलसँगै जोडिएको कोठामा डसनामुनि लुकाएको अवस्थामा ब्राउनसुगरजस्तो देखिने खैरो रङकाे पदार्थ ४.९० मिलिग्राम, २० ग्राम गाँजा, मधेश प्रदेश ०१–००४ प २५५५ नम्बरको मोटरसाइकल र तीन थान स्क्रिनटच मोबाइल बरामद गरिएको छ।

पक्राउ गरिएका तीनैजनालाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख पोखरामा २२ विद्यार्थी सवार स्कुल बस दुर्घटना
अर्को लेख त्रिशूलीमा बेपत्ता बस खोज्ने क्रममा हराएको १९ किलोको चुम्बक नारायणीमा भेटियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

एक सय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि

२०८१ आश्विन ११, शुक्रबार ०८:४९ गते
राष्ट्रिय

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

२०८१ मंसिर २०, बिहीबार १३:३३ गते
राष्ट्रिय

रारातालस्थित होटलमा आगलागी हुँदा चार भवन नष्ट

२०८१ फाल्गुन १५, बिहीबार ०९:११ गते
राष्ट्रियसमाचार

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

२०८२ आश्विन २७, सोमबार ११:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?