यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल दुर्घटना : तीन जना घाइते, गाईको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल दुर्घटना : तीन जना घाइते, गाईको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा मोटरसाइकल दुर्घटना : तीन जना घाइते, गाईको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ९, बुधबार १८:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा एउटा गाई मरेको छ।

मंगलवार राति साढे १० बजेतिर मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डस्थित राजपुरमा सुदूरपश्चिम प्रदेश ०१०१० प ३१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा छाडा छाडिएको गाई मरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित अन्य तीन जना घाइते भएका छन्। मोटरसाइकल चालक धनगढी–२ मिलनचोकका २८ वर्षीय शन्नी नेपाली, मोटरसाइकलमा सवार ३० वर्षीय गोबिन्द भण्डारी र धनगढी–६ की १८ वर्षीया स्वस्तिका चौधरी घाइते भएका छन्।

शन्नी र गोबिन्दलाई उपचारका लागि भारत लगिएको छ भने स्वस्तिकाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख गेटामा विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अर्को लेख बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

२०८१ पुष ८, सोमबार ११:५७ गते
कैलाली

कैलालीको गोदावरीका पूर्व वडासदस्यको निधन

२०८१ पुष १४, आईतवार १०:२३ गते
कैलाली

कैलालीमा सर्पले डसेर एक जना सिपाही घाइते

२०८१ भाद्र १, शनिबार १९:३० गते
कैलाली

धनगढीबाट लागूूऔषधसहित २ जना पक्राउ

२०८१ मंसिर ९, आईतवार ०९:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?