यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तस्करीमा स्कुल बस प्रयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तस्करीमा स्कुल बस प्रयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

तस्करीमा स्कुल बस प्रयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ५, शनिबार १४:२९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

पर्सा । विद्यार्थी बोक्ने स्कुल बसबाट तस्करहरूले सामान तस्करी गर्नेगरेको रहस्य खुलेको छ ।

सिजी ग्रुपले सञ्चालन गरेको वीरगन्जस्थित दिल्ली पब्लिक स्कुल बसबाट शुक्रबार सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट अवैध रूपमा ल्याएको दुई लाख त्रिसट्ठी हजार सातसय बराबरको समान बरामद गरेपछि सो रहस्य खुलेको हो ।

सशस्त्र प्रहरी बल नेपाल १३ हेक्वा पर्साका अनुसार सशस्त्र प्रहरी बल नेपाल १३ हेक्वाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले दिल्ली पब्लिक स्कुलको प्रदेश २–०३–००१ क ०११६ को बस आफ्ना स्कुलमा अध्ययनरत विद्यार्थीलाई सीमावर्ती क्षेत्र भारत रक्सौलमा छोडेर नेपाल फर्किनेक्रममा सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट जादैँगरेको अवस्थामा चेकजाँच गर्दा सो परिमाणको समान बरामद भएको बताए ।

सप्रनाउ सिंहले बरामद गरिएको समान र बसचालक बारा परवानीपुर गाउँपालिका वडा ४ बस्ने वर्ष ४२ को किशोरी राम र सहचालक जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा १२ श्रीपुर बस्ने वर्ष ४२ को दीपक गिरीसहित बसेको मूल्याङ्कन ३० लाख कायम गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए। उनले बस तथा समानको दाबी गर्न कोही पनि नआएको जानकारी दिए ।

दिल्ली पब्लिक स्कुलमा एसइई सरहको भारतीय परीक्षा बोर्डले लिने सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सीबीएसई) गरी दुवै पद्धतिबाट पठनपाठन तथा परीक्षा लिने गरेकाले भारतीय विद्यार्थीको पनि बाक्लो उपस्थिति हुनेगरेको छ ।

अघिल्लो लेख विष खुवाएर दुई महिने बालकको हत्या, आमा पक्राउ
अर्को लेख पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

चार दिनदेखि बेलबारीका ४ बालिका बेपत्ता

२०८२ जेष्ठ १८, आईतवार १०:४७ गते
राष्ट्रियसमाचार

सप्तरीका २४ युवा बाकसमा फर्किए

२०८२ असार १६, सोमबार ११:५७ गते
राष्ट्रिय

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

२०८१ श्रावण २१, सोमबार ०७:१४ गते
राष्ट्रिय

आज विश्व टेलिभिजन दिवस

२०८१ मंसिर ६, बिहीबार ०९:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?