यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका ११ जना महिला र बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका ११ जना महिला र बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरबाजुराराष्ट्रिय

बाजुराका ११ जना महिला र बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ५, शनिबार १२:१६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुराका ११ जना महिला तथा बालबालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।

दलालहरूले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरूको उद्धार गरिएको हो ।

रोजगारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरूको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले जनाएको छ ।

बाजुराको गौमुलका तीन, बडिमालिका एक, खप्तड छेडेदहका चार, त्रिवेणीका दुई, बुढीगङ्गाका तीन जना गरी जम्मा आठ महिला चार बालक गरी एघार जनाको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीका सुपरभाइजर मनीषा न्यौपानेले बताइन् ।

उनले भनीन्, “भारतमा राम्रो नोकरी दिलाई दिन्छु भन्ने आस देखाएर उनीहरूलाई घरदेखि भारतमा लैजाने क्रममा सोधपुछ गर्दा ती महिला र बालकको उद्धार गरिएको हो ।”

अहिले उनीहरूलाई प्रहरी प्रशासनको सहयोगमा आफन्तकोमा जिम्मा लगाइदिएको सुपरभाइजर न्यौपानेले बताइन् ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बडिमालिका बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका अधिकांश स्थानीय कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।

अभिभावक भारतमा गएको सिको बालबालिकाहरूले गर्दै गएपछि उनीहरू मानव बेचबिखनमा पर्ने गरेका छन् । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख सुदूरपश्चिममा नाउपाको संसदीय दलका नेता फेरि परिवर्तन
अर्को लेख विष खुवाएर दुई महिने बालकको हत्या, आमा पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

गणेशमानको २७औं स्मृति दिवस मनाइयो

२०८१ आश्विन २, बुधबार ११:२१ गते
राष्ट्रिय

गौतमबुद्ध विमानस्थलमा भू–उपग्रहमा आधारित ‘आरएनपी एआर’ प्रणाली जडान हुने

२०८१ मंसिर २८, शुक्रबार ०९:०६ गते
खेलकुद

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

२०८१ श्रावण ८, मंगलवार ०७:५४ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने

२०८१ माघ ५, शनिबार १८:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?