यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशराष्ट्रिय

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार १५:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

नेपालगन्ज ।सिआईबी र राष्ट्रिय अनुसन्धानको ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार जिल्ला दैलेख नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का नैनसिंह बिक पक्राउ परेका हुन् ।

प्रमुख प्रहरी उपरीक्षक कार्कीका अनुसार विगत तीन महिनादेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयमा आफू सिआईबी र राष्ट्रिय अनुसन्धानको ‘डिएसपी नवीन शाही हुँ’ भनी ठगी गर्ने गरेको सूचनाको आधारमा बिकलाई पक्राउ गरिएको हो ।

बिकले जिल्लाका विभिन्न सरकारी कार्यालयमा पुगेर अनुगमनको सिलसिलामा आएको हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि कोहलपुर ११ एनटीभि रोडबाट उनलाई पक्राउ गरिएको हो ।

यस्तै, बिकले कुनकुन ठाउँबाट के कति ठगी गरेको हो सो पत्ता लगाउन अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिएका छन् ।

अघिल्लो लेख कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण
अर्को लेख प्रधानमन्त्री ओली ६ गते विश्वासको मत लिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

२०८२ मंसिर १९, शुक्रबार ०८:५९ गते
राष्ट्रिय

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

२०८१ आश्विन १९, शनिबार ११:५१ गते
राष्ट्रियसमाचार

रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको ज्यान गयो

२०८२ असार ११, बुधबार १०:१९ गते
राष्ट्रियसमाचार

प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक

२०८२ असार २७, शुक्रबार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?