यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घाँटीमा चना अड्किएर दाङमा एक बालकको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: घाँटीमा चना अड्किएर दाङमा एक बालकको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेश

घाँटीमा चना अड्किएर दाङमा एक बालकको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १९, बुधबार २१:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षे बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो।

“बालक विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा बुधबार बेलुका ५ बजेतिर घाँटीमा अड्किएर निसास्सिएका थिए,” उनले भने, “त्यसपछि उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्‍याइएको थियो।”

अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थापाले बताए।

अघिल्लो लेख बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला
अर्को लेख ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

प्रदेशसमाचार

बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु

२०८२ कार्तिक ८, शनिबार ११:४७ गते
प्रदेशराष्ट्रिय

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

२०८१ असार ३०, आईतवार ०८:५१ गते
डोटीप्रदेशसमाचार

मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध राजमार्ग खुल्यो

२०८१ मंसिर ४, मंगलवार १४:४१ गते
प्रदेशराष्ट्रिय

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

२०८१ श्रावण २, बुधबार १५:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?