यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २६, बुधबार २२:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ। 

उपमहानगरले “विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम” अन्तर्गत यो वर्ष ५१ सामुदायिक विद्यालयमा बिरुवा रोप्न सुरू गरेको हो।

हिजो मङ्गलवारबाट बिरुवा रोप्न थालिएको छ। मङ्गलवार १६ सामुदायिक विद्यालयमा एक हजार ५२५ बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले बताएका छन्। 

उपमहानगरले शिक्षा महाशाखाका प्राविधिक सहायक केशव खत्रीलाई सामुदायिक विद्यालयमा बिरुवा रोप्ने कार्यक्रमको जिम्मेवारी दिएको छ।

जसअनुसार धनगढीका ६८ सामुदायिक विद्यालय मध्ये पर्खाल भएका ५१ विद्यालयमा कति बिरुवा रोप्न सकिन्छ भन्ने स्टिमेट निकालेर विद्यालयहरूलाई फलफूलको बिरुवा वितरण गरिन लागेको हो। 

धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा आँप, अम्बा र लिचीका बिरुवा वितरण गरेको छ। विद्यालयमा बिरुवा रोपेर संरक्षण गर्न सजिलो हुने र फल्न थालेपछि बालबालिकाहरूलाई नै खान दिने उद्देश्यले फलफूलका बिरुवा रोप्ने योजना बानाइएको नगर प्रमुख गोपाल हमालले बताए।

अघिल्लो लेख सिद्धार्थ बैंकद्वारा धनगढी उपमहानगरलाई २ लाख दस हजार सहयोग
अर्को लेख कञ्चनपुरको उदयदेव सहकारीले जेटिए पढ्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

समाचार

पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

२०८१ श्रावण २२, मंगलवार १६:१९ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ

२०८२ जेष्ठ २८, बुधबार १०:५४ गते
राजनीतिसमाचार

एमालेको सचिवालय बैठक बस्दै

२०८१ असार २५, मंगलवार १०:२० गते
राजनीतिसमाचार

वृत्ति विकास, सरुवा र बढुवालाई लिएर आन्दोलनमा कर्मचारी

२०८२ जेष्ठ ११, आईतवार १५:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?