यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियखेलकुदसमाचार

गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २६, बुधबार ०८:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –पूर्वक्रिकेटर गौतम गम्भीर भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका छन् ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का सचिव जय शाहले मंगलबार सोयल मिडियाबाट गम्भीरलाई मुख्य प्रशिक्षक बनाएको जानकारी दिएका छन् । 

४२ वर्षीय गम्भीरले तीन वर्षसम्म एकदिवसीय, टेस्ट तथा टी–२० का मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । 

भारतले गत साता आइसिसी टी–२० विश्वकप जितेपछि मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको थियो । भिभिएस लक्ष्मणले मुख्य प्रशिक्षकमा चासो नदेखाएपछि गम्भीरले जिम्मेवारी पाएका हुन् । 

द्रविडको कार्यकाल सकिएको एक सातापछि नै बिसिसिआईले नयाँ मुख्य प्रशिक्षक चयन गरेको हो । 

गम्भीरले डेढ महिनाअगाडि मेन्टरका रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सलाइ दिलाएका थिए । 

यसैगरी, उनले मेन्टरकै रूपमा लखनउ सुपर जायन्ट्सलाई दुईपटक आइपिएलको प्ले–अफसम्म पुर्‍याएका थिए ।

अघिल्लो लेख धनगढीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु
अर्को लेख शुक्लाफाँटामा मात्रै पाइने सङ्कटापन्न तोपचराको गणना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

जाजरकोटमा जीप दुर्घटना, मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु

२०८१ मंसिर २०, बिहीबार ०७:५१ गते
राष्ट्रियसमाचार

पशु कल्याणका नियम कागजमै सीमित

२०८१ कार्तिक २५, आईतवार ०७:२५ गते
राजनीतिसमाचार

कांग्रेस र एमालेको सत्ता समीकरणपछि पनि हुनेवाला केही छैन : अध्यक्ष केसी

२०८१ असार २५, मंगलवार १८:४६ गते
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीको खोनपुरमा डेढ करोड खर्च भएको झोलुङ्गे पुल प्रयोगविहीन

२०८१ असार २७, बिहीबार १५:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?