यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेयर बालेनलाई कर्मचारीको चेतावनी : स्टाटसका भरमा काठमाण्डौं महानगर चल्दैन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेयर बालेनलाई कर्मचारीको चेतावनी : स्टाटसका भरमा काठमाण्डौं महानगर चल्दैन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

मेयर बालेनलाई कर्मचारीको चेतावनी : स्टाटसका भरमा काठमाण्डौं महानगर चल्दैन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २१, बिहीबार १३:०४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :काठमाण्डौं महानगरपालिकाका कर्मचारीहरू आन्दोलित बनेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै उनीहरू आन्दोलित बनेका हुन्। महानगरले भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई रोक्न उनको कक्षमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ।

गुरागाई निलम्बनमा छन्। पुरानो बसपार्कमा काठमाण्डौं टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।

उनलाई निलम्बन गरेपछि महानगरले आफूलाई नयाँ प्रशासकीय अधिकृत दिन बारम्बार संघीय सरकारसँग माग गर्दै आएको छ। महानगरका मेयर बालेन शाहले नयाँ प्रशासकीय अधिकृत चाहियो भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका छन्।

आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन्। महानगरका कर्मचारी नरबहादुर साउदले मेयर शाह कर्मचारीका समस्या समाधान गर्नु्को सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिँडेको आरोप लगाए। उनले भने,’मेयरसावले स्टाटस लेख्दैमा महानगर चल्दैन। समस्या समाधानतिर लाग्नुहोस्।’

कर्मचारीहरूले कार्यपालिकाका वडा अध्यक्ष, सदस्य र उपमेयर आफ्नो पक्षमा रहेको दावी गरेका छन्। उनीहरूले प्रशासकीय अधिकृतलाई आजै हाजिर गराए रोकिएको सबै तलब निकासा हुने उल्लेख गरे। लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिनु आफूहरूको बाध्यता रहेको उनीहरूको भनाइ छ।

प्रशासकीय अधिकृत निलम्बनमा परेपछि महानगरको काम कारवाही ठप्प भएको छ।

अघिल्लो लेख सुन तोलाको १ लाख ८० हजार नाघ्यो
अर्को लेख आईपीएल क्रिकेटमा आज कोलकाता र हैदराबाद खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

बाढी पहिरोका कारण नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पामा सडक बन्द

२०८२ असार ५, बिहीबार १०:०७ गते
राष्ट्रिय

शंखरापुर दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

२०८१ फाल्गुन २, शुक्रबार ०९:१४ गते
राष्ट्रियसमाचार

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

२०८२ आश्विन २१, मंगलवार ११:०३ गते
राजनीतिराष्ट्रियसमाचार

केही व्यक्तिलाई जोगाउन समीकरण फेरियो : गृहमन्त्री लामिछाने

२०८१ असार १८, मंगलवार १९:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?