यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीसमाचारसुदूरपश्चिम प्रदेश

डोटीमा घाँस काट्न गएकी एक महिला मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २३, आईतवार २२:३१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दिपायल । डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दिपायल सिलढी नगरपालिका –७, पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा गाउँ नजिकको जङ्गलमा फेला परेकी हुन् ।

स्थानीय हिक्मतबहादुर विष्टका अनुसार उनी शनिबार बिहान ११ बजेतिर घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । साँझ ७ बजेसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए ।

खोजी कार्यका लागि प्रहरीलाई राति ९ बजे खबर गरिएको थियो । आइतबार बिहान उनको शव घरभन्दा आधा घण्टाको दूरीमा रहेको जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताएका छन् ।

शव जङ्गलमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

अघिल्लो लेख कर्णाली नदीको बाढी सतह १० मिटरमाथि उक्लियो
अर्को लेख बाढी र पहिरोले ४८ जनाको मृत्यु, ५४ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

स्वदेशमै अवसर सिर्जना गर्न सक्षम राजनीतिक नेतृत्व आवश्यकः उपप्रधानमन्त्री पौडेल

२०८२ जेष्ठ २९, बिहीबार १३:०३ गते
कैलाली

डेउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

२०८१ आश्विन ३, बिहीबार १६:०६ गते
खेलकुद

कर्णालीका लागि विलियम बसिस्टोको पनि अर्धशतक

२०८१ पुष ३, बुधबार १०:४० गते
दार्चुला

दार्चुलाका किसान स्याउ खेतीमा आकर्षित

२०८१ भाद्र २६, बुधबार १६:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?