यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीगृहसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २२, शनिबार १८:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –१८ फूलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका –१ का ३३ वर्षीय कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक चौधरीको पोस्टमार्टमपछि शव परिवारले बुझिसकेको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थानका २८ वर्षीय यादव चौधरी सामान्य घाइते भएका छन् । घाइते चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दार्चुलामा बाढीको जोखिममा परेका १४ परिवार विस्थापित
अर्को लेख धनगढीको एक पोखरीमा माछा मरेपछि साठी लाख बराबरको क्षति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त

२०८१ कार्तिक २८, बुधबार १७:२३ गते
समाचार

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने

२०८२ भाद्र २२, आईतवार १४:०८ गते
राष्ट्रियसमाचार

यो मनसुनमा करिब २० लाख व्यक्ति प्रभावित हुने अनुमान

२०८२ जेष्ठ १४, बुधबार १४:३८ गते
समाचार

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

२०८१ पुष १, सोमबार ०८:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?