यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार १९, बुधबार २०:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको कमाण्डमा खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ मनहेरास्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का वर्ष ४५ का पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का ३२ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१८ का १८ वर्षीया युवती र बाजुराका एक २१ वर्षीया महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए । पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अगाडि बढाएको उनेले जानकारी दिए ।

अघिल्लो लेख सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ
अर्को लेख हार्दिक बने विश्वको नम्बर एक टी–२० अलराउन्डर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ

२०८२ जेष्ठ २८, बुधबार १३:०७ गते
कञ्चनपुर

सुप विश्वविद्यालयका उपप्राध्यापक पक्राउ, पटकपटक श्रीमती कुटेको आरोप

२०८१ मंसिर १८, मंगलवार १४:५३ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

२०८२ जेष्ठ ८, बिहीबार १०:२६ गते
राष्ट्रिय

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष ३, बुधबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?