यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुप विश्वविद्यालयका उपप्राध्यापक पक्राउ, पटकपटक श्रीमती कुटेको आरोप
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुप विश्वविद्यालयका उपप्राध्यापक पक्राउ, पटकपटक श्रीमती कुटेको आरोप
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

सुप विश्वविद्यालयका उपप्राध्यापक पक्राउ, पटकपटक श्रीमती कुटेको आरोप

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १८, मंगलवार १४:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पक्राउ परेका छन्।

श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो।शनिबार गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शनिबार गोबरैयास्थित घरमै श्रीमतीमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत रहेका उनले आफ्नी श्रीमतीलाई कुटेका थिए।

घरायसी विवादका क्रममा मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी नै परेको थियो। कुटपिटबाट उनकी श्रीमती घाइते भएर धनगढीमा उपचार गरिएको थियो। उनले आफ्नी श्रीमतीको टाउकोमा हानेका थिए। सोही प्रकरणमा उनी पक्राउ परेका हुन्। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उपप्राध्यापक भट्टले पटकपटक श्रीमतीलाई यातना दिँदै आएको आरोपसमेत छ।

आफन्तका अनुसार २०७७ साल भदौ महिनामा गर्भवति अवस्थामा रहेको बेला पनि उनले निर्घात कुटपिट गरेर वडा प्रहरी कार्यलय कञ्चनपुरमा माफी मागेर छुटेका थिए। त्यसपछि २०७९ सालमा पनि कुटपिट गरि सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। त्यतिबेला घरायसी सहमतिमा भट्टले माफी मागेका थिए।

पुनः कुटपिट गरेर पटकपटक गल्ती गर्दै आएपछि उनी विरुद्ध प्रहरीमा उजुरी नै परेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीका अनुसार कुटपिट गर्ने भट्टलाई हिजो (सोमबार) नियन्त्रणमा लिएको बताए। उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अदालतबाट म्याद थपको प्रक्रिया चलिरहेको उनले बताए।

अघिल्लो लेख एनपिएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ
अर्को लेख बझाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ

२०८१ पुष ८, सोमबार १४:२२ गते
कञ्चनपुर

कञ्चनपुरको भीमदत्त र लालझाडीबाट अबैध सामान बरामद

२०८१ पुष २६, शुक्रबार ११:१९ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी, २४ लाखको क्षति

२०८२ असार ९, सोमबार १०:५१ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरकी सम्झना मृत्यु प्रकरणः श्रीमान् पुर्पक्षका लागि कारागार चलान

२०८२ भाद्र १४, शनिबार १३:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?