यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढ्यो नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढ्यो नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

१५ कारोबार दिनपछि दोहोरो अङ्कले बढ्यो नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ बैशाख २५, शुक्रबार १५:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ४९ अङ्कले बढेर २ हजार ७४५ दशमलव ६५ विन्दुमा पुगेको छ ।

नेप्से १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढेको हो । यसअघि वैशाख २ गते नेप्से ३३ अङ्कले बढेको थियो ।

आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढेको छ । आज फाइनान्स, जलविद्युत्, निर्जीवन बीमा समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज २३५ वटा कम्पनीको शेयर बढेकोमा २६ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन स्वावलम्बन लघुवित्तको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका ७४ लाख ७८ हजार कित्ता शेयर ३ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
अर्को लेख देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया : इन्टरपोललाई पठाइयो थप कागजात
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसिया जाँदै

२०८१ पुष २७, शनिबार ०९:१४ गते
अर्थ-वाणिज्यसमाचार

सुरुवातमा १०२ अंक बढेको सेयर बजार २२ मा खुम्चियो

२०८२ आश्विन २३, बिहीबार १६:१८ गते
साहित्य

जती बिषालु तिम्रा ती व्यवहार र वचन थिए

२०८१ असार २९, शनिबार २०:२८ गते
अन्तर्राष्ट्रियसमाचार

यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृ*त्युदण्डको सजाय

२०८२ मंसिर ८, सोमबार १०:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?