यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १६ बुधबार
2026, Apr 29, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरासमाचार

बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ बैशाख १६, बुधबार १०:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुराः बाजुरा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा जीपीएस जडान गर्ने कार्य सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले २०८३ वैशाख १ गते सार्वजनिक सूचना जारी गर्दै यहाँ चल्ने सबै सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड कायम गर्न सिसिटिभी र जीपीएस जडान अनिवार्य गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अहिले जिल्लाभरका सवारी साधनमा धमाधम सिसिटिभी र जीपीएस जडान भइरहेको छ।

सुदूरपश्चिम यातायात बाजुराका संयोजक रामचन्द्र गिरीले सार्वजनिक सवारी साधनमा सिसिटिभी जडानको काम सुरु भइसकेको जानकारी दिए। उनले भने, “आइतबारदेखि लामो दूरीका सवारी साधनमा सिसिटिभी र जीपीएस जडान गर्ने काम सुरु गरिएको छ।”

उनका अनुसार करिब दुई हप्ताभित्र बाजुरामा सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा सिसिटिभी र जीपीएस जडान कार्य सम्पन्न गरिनेछ। बाजुरामा धनगढीबाट २९, नेपालगञ्जबाट ५, महेन्द्रनगरबाट १८ र काठमाडौँबाट ५ गरी ५७ वटा लामो दूरीका सवारी साधन सञ्चालनमा रहेका छन्। यात्रु, चालक र सवारी धनी सबैका लागि सुरक्षा र सहजता सुनिश्चित गर्न यी उपकरण जडान गरिएको हो।

नेपाल सरकारको निर्णयअनुसार बाजुरामा सञ्चालन हुने साना तथा ठुला सबै सवारी साधनमा सिसिटिभी जडान अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सबै सवारी साधनमा देखिने गरी भाडादर सूची टाँस्न निर्देशन दिइएको बताए। उनले भने, “सवारी चालकले गाडी चलाउँदा अनिवार्य रूपमा पोशाक र परिचयपत्र प्रयोग गर्नुपर्नेछ।” उनले नियम पालना नगर्ने सवारी साधन र चालकलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै
अर्को लेख अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा
  • बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान
  • विश्वकप क्रिकेट लिग–टु : नेपालसँगको खेलमा टस जितेर ओमानले पहिला ब्याटिङ गर्दै
  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

२०८२ भाद्र ८, आईतवार १०:३० गते
खेलकुदसमाचार

एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा

२०८२ पुष १७, बिहीबार १४:१८ गते
राष्ट्रियसमाचार

आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु

२०८२ कार्तिक १७, सोमबार १०:५५ गते
राजनीतिराष्ट्रिय

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक ४, आईतवार १७:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?