यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा विदाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा विदाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

भारतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा विदाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २३, सोमबार १५:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःअन्तर्राष्ट्रिय स्तरको साउथ एसीया युथ च्याम्पियनसीप २०२६ मा सहभागी हुन भारत प्रस्थान गर्ने नेपालको यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा भव्य स्वागतसहित विदाइ गरिएको छ।

International Table Tennis Federation र Asian Table Tennis Union  अन्तर्गत सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन लागेको टोलीलाई शनिबार एक औपचारिक कार्यक्रममार्फत सफल यात्राको कामना गर्दै विदाइ गरिएको हो।

धनगढी पुगेको नेपाली टोलीले यहाँको खेल पूर्वाधार, प्रशिक्षण वातावरण तथा स्थानीय तहले खेलकुद विकासमा देखाएको सक्रियताको प्रशंसा गरेको छ। खेलाडीहरूले धनगढीले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै गरिरहेको प्रयासले आफूहरूलाई थप प्रेरणा मिलेको बताएका छन्।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरू राष्ट्रका गौरव भएको उल्लेख गर्दै उत्कृष्ट प्रदर्शनमार्फत देशको नाम उच्च राख्न शुभकामना व्यक्त गरे।

उक्त प्रतियोगितामा सहभागिताले नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न, आफ्नो सीप विकास गर्न तथा आगामी प्रतिस्पर्धाका लागि आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

अघिल्लो लेख ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी
अर्को लेख प्रधानमन्त्रीलाई पुनको आग्रह : भैरहवा एयरपोर्टबारे भारतसँग हवाई रुटको कुरा गर्नुस्
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित

२०८१ आश्विन १७, बिहीबार १५:०७ गते
राजनीति

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

२०८१ श्रावण २९, मंगलवार १४:५६ गते
राष्ट्रियसमाचार

भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

२०८२ आश्विन २८, मंगलवार १२:२६ गते
कृषि

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

२०८१ भाद्र २७, बिहीबार १६:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?