यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीसमाचार

डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २१, शनिबार १३:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दिपायल । डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

दुर्घटना जिल्ला दिपायल सिलगढी नगरपालिका–५, चिसापानीमा भएको हो।

धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प्र.प्र. ०२–००१ ज ०२३९ नम्बरको इभि हाइस शनिबार बिहान ४ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–५, नुवाघरकी ५१ वर्षीया अनिता साउद र सोही ठाउँका २६ वर्षीय प्रकाश साउद घाइते भएका छन्। त्यस्तै, अछामको चौरपाटी गाउँपालिका–६, दुनिकी २५ वर्षीया कमला साउद र चौरपाटी–१, बयालीकी १९ वर्षीया कमला थापा पनि घाइते भएका छन्।

घाइतेहरूको उपचार दिपायलस्थित शैलेश्वरी अस्पतालमा भइरहेको छ। अस्पतालका अनुसार घाइतेहरूको अवस्था अहिले खतरामुक्त रहेको जानकारी दिएको छ।

अछामको चौरपाटी गाउँपालिका–१, सिउडीका ४५ वर्षीय शंकर शाहले चलाएको उक्त गाडीमा १५ जना सवार थिए। प्रहरीका अनुसार हाइस सडकबाट अनियन्त्रित भई नालीमा पल्टिँदा दुर्घटना भएको हो।

अघिल्लो लेख यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
  • यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
  • यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
  • राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

विद्युत आपूर्ति बन्द हुँदा स्पेन र पोर्चुगलमा आपत्काल घोषणा

२०८२ बैशाख १६, मंगलवार १०:३८ गते
कैलालीसमाचार

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन

२०८२ आश्विन ८, बुधबार १०:२६ गते
राष्ट्रिय

६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

२०८१ फाल्गुन २२, बिहीबार ११:४७ गते

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

२०८१ असार १५, शनिबार १०:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?