यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २०, शुक्रबार ११:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ ।

गत शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ ।

यद्यपि अघिल्लो दिनको तुलनामा आज सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै यो साता चाँदीको भाउ तोलामा १६० रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३० रुपैयाँ कायम छ । अघिल्लो दिनको तुलनामा आज चाँदी ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन
अर्को लेख यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
  • यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
  • यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
  • राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

नालामा डुबेर कञ्चनपुरका एक जनाको मृ*त्यु

२०८२ असार १७, मंगलवार ११:१४ गते
राजनीतिसमाचार

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ : सभापति थापा

२०८२ माघ ३, शनिबार १३:५७ गते
राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

२०८२ भाद्र २०, शुक्रबार ११:०६ गते
राजनीतिसमाचार

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

२०८२ कार्तिक १२, बुधबार १०:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?