यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन २८, बिहीबार १५:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर।कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृ*त्यु भएको छ ।

बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालपुरमा विपरीत दिशाबाट आइरहेका जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक र सवार दुईजनाको मृ*त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ च १४०५ नम्बरको जिप र पूर्वबाट पश्चिमतर्फ गइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल बेदकोट नगरपालिका, लालपुर चौराहामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृ*त घोषणा गरेको प्रहरी निरीक्षक थापाले बताए ।

प्रहरीले जिप चालक पुनर्वास नगरपालिका–११ का २२ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । मृतकको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक थापाले बताए ।

अघिल्लो लेख मध्यपूर्वमा तनाव : तेलको मूल्य आकासियो, प्रतिब्यारेल १०० डलर नाघ्यो
अर्को लेख मुख्यमन्त्री शाहमाथि ५ लाख घुस मागेको आरोप : डिभिजनल वन अधिकृत भट्टसँग मागियो स्पष्टीकरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

२०८२ फाल्गुन ४, सोमबार १०:१९ गते
कैलालीसमाचार

धनगढीमा ४ घण्टा विद्युत अवरुद्ध हुने

२०८२ जेष्ठ १०, शनिबार १०:२८ गते
कैलालीसमाचार

आजदेखी सार्वजनिक यातायात बन्द, अटोरिक्सालाई समेत रोक

२०८२ जेष्ठ १९, सोमबार १३:२७ गते
राष्ट्रिय

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

२०८१ श्रावण २०, आईतवार १६:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?