यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चुनाव प्रचारमा झडप : तीन घाइते, पाँच जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चुनाव प्रचारमा झडप : तीन घाइते, पाँच जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

चुनाव प्रचारमा झडप : तीन घाइते, पाँच जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन १५, शुक्रबार ११:०४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी । चुनाव प्रचारका लागि घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना र राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

बुधबार अपराह्न जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेकटोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवै पक्षबिच झडप भएको थियो । डिलासैनी–७ घर भएका एमाले निकट युवा सङ्घका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका छन् । झडपमा रास्वपा समर्थक लालबहादुर धामी रहेका छन् ।

घाइते भएका एमाले कार्यकर्ताको धनगढीमा उपचार भइरहेको छ भने रास्वपाका समर्थक सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज सिंहले बताए ।

उनले घटनाको अनुसन्धानमा सोधपुछका लागि पाँच जनालाई पक्राउ गरिएको बताए । घटना अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उनले जानकारी दिए । झडपपछि जिल्ला प्रहरी कार्यायबाट प्रहरी निरीक्षकको टोली डिलासैनीमा छ ।

झडपपछि एमाले र रास्वपाले अलग अलग विज्ञप्ति जारी गर्दै एकअर्कालाई दोष लगाएका छन् । दुवै पक्षले घटनामा संलग्नको पहिचान गरी कारबाहीको माग गरेका छन् ।

एमाले र रास्वपाबिच झडप भएको अघिल्लो दिन मङ्गलबार डिलासैनी गाउँपालिकाकै गन्नामा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रचारकबिच विवाद भएको थियो । नेकपाका उम्मेदवार परमानन्द भट्ट डिलासैनी पुग्दा त्यहाँ दुवै पक्षबिच सामान्य विवाद भएको थियो । अप्रिय घटना नभएको नेकपाका नेता प्रतीक कुँवरले बताए ।

अघिल्लो लेख आज मगर दिवस मनाइँदै
अर्को लेख चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक

२०८२ असार २५, बुधबार १३:५५ गते
अन्तर्राष्ट्रिय

ढाका पुगेर मुहम्मद युनुसले भने : आभारी छु

२०८१ श्रावण २४, बिहीबार १६:२७ गते
अन्तर्राष्ट्रिय

ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ

२०८१ कार्तिक २२, बिहीबार ०८:२३ गते
कैलालीराजनीति

सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह

२०८१ भाद्र ३, सोमबार १३:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?