यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतको तेलंगानामा लु लागेर १६ जनाको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतको तेलंगानामा लु लागेर १६ जनाको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

भारतको तेलंगानामा लु लागेर १६ जनाको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ जेष्ठ १०, आईतवार ०९:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृ*त्यु भएको छ ।

राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार उक्त जानकारी दिएका हुन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।

शनिबार मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे छलफल गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्लाका प्रमुख अधिकारी (कलेक्टर) हरूको प्रतिवेदनका आधारमा सबैभन्दा धेरै ४ जनाको मृ*त्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको जानकारी दिए ।

त्यसपछि वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३र३ जनाको मृत्यु भएको छ । यस्तै, जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेट जिल्लामा १र१ जनाको मृ*त्यु भएको मन्त्री रेड्डीले बताए ।

राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का
अर्को लेख समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा

२०८२ पुष १७, बिहीबार १५:४० गते
सुदूरपश्चिम प्रदेश

दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ

२०८१ कार्तिक २१, बुधबार ०७:१० गते
अन्तर्राष्ट्रिय

भारतमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ जाँदै गरेका १० जनाको ज्यान गयो

२०८१ फाल्गुन ३, शनिबार ११:५६ गते
राष्ट्रिय

१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

२०८१ श्रावण १६, बुधबार १७:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?