यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १६, आईतवार ०९:५० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी:विश्वभर एचआईभी सङ्क्रमण घट्दै गर्दा छ वटा देशमा भने उच्च रूपमा बढेको पाइएको छ ।

सन् २०१० देखि २०२३ को बीचमा अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबमास एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि भएको एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम यूएनएड्सले जनाएको छ ।

सन् २०१० यता विश्वमा एचआईभीको नयाँ सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ३९ प्रतिशतले घट्नुको साथै ज्यान गुमाउने मानिसको सङ्ख्या आधाले घट्दा पनि छ वटा देशमा संक्रमण र ज्यान जाने घटना दुवै बढेका हुन् । यूएनएड्सका अनुसार अहिले विश्वमा झन्डै चार करोड मानिसलाई एड्स भएको छ । तीमध्ये आधाजति दक्षिणी र पूर्वी अफ्रिकामा छन् ।

अघिल्लो लेख कीर्तिपुरका २० स्थानमा मतदान
अर्को लेख पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख रुपैयाँ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा ९० जना मारिए

२०८२ असार १२, बिहीबार १३:२४ गते
अन्तर्राष्ट्रियसमाचार

मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गयो, १०० जना घाइते

२०८२ पुष १४, सोमबार १४:११ गते
अन्तर्राष्ट्रियसमाचार

कतारले १३ जना नेपालीलाई आममाफी दियाे

२०८२ पुष १८, शुक्रबार १५:१३ गते
अन्तर्राष्ट्रिय

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

२०८१ फाल्गुन ६, मंगलवार १०:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?