यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यिान्डले जित्यो टी–२० शृङ्खला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यिान्डले जित्यो टी–२० शृङ्खला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यिान्डले जित्यो टी–२० शृङ्खला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २६, सोमबार १०:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – दोश्रो टी–२० खेलमा इंग्ल्यिान्डले वेस्ट इन्डिजलाई हराउँदै एक खेल अगाबै शृङ्खला जितेको छ ।

वेस्ट इन्डिजले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यिान्डले १८ ओभर तीन बलमा छ विकेट गुमाएर भेट्टायो ।

इंग्ल्यिान्डका लागि जोस बटलरले ४७, कप्तान हेरि ब्रुकले ३४ तथा बेन डकेट र टम ब्यान्टनले अविजित ३० रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफले दुई, अकेल होसेन, जेसन होल्डर, रोमारियो शेफर्ड र रोस्टन चेसले समान एक विकेट लिए ।

त्यसअघि ब्रिस्टोमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा छ विकेट गुमाएर एक सय ९६ रन बनायो । वेस्ट इन्डिजका कप्तान साई होपले ४९, जोनसन चार्ल्सले ४७ र रोभभ्यान पावेलले ३४ रन बनाए ।

इंग्ल्यिान्डका लुक वुडले दुई, ब्राइडन कार्स, याकूब बेथेल र आदिल रशीदले समान एक विकेट लिए । यसअघिको पहिलो खेलमा पनि इंग्ल्यिान्डले वेस्ट इन्डिजलाई २१ रनले हराएको थियो । टी–२० शृङ्खलाको तेश्रो तथा अन्तिम खेल भोलि साउथेम्प्टेनमा हुनेछ ।

अघिल्लो लेख नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द
अर्को लेख धनगढीबाट भन्सार छलीका ५६ हजारको सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यराष्ट्रिय

असोजमा आएको बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

२०८१ कार्तिक ३०, शुक्रबार १९:५६ गते
राजनीतिसमाचार

प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

२०८२ माघ १९, सोमबार ११:४७ गते
राजनीति

रविलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८१ कार्तिक ८, बिहीबार १६:४८ गते
राष्ट्रिय

गौरा पर्वमा नाराबाजी गर्नेलाई ओलीले भने : यो नेपालीपन होइन

२०८१ भाद्र १०, सोमबार १८:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?