यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २६, शनिबार १३:५० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन्।

बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो।

निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए। उनका अनुसार सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले प्रतिघर रु दुई लाख लाख ५० हजार लागत साझेदारी गरेका छन्।

बेलौरी नगरपालिका–५ मा १४, वडा नं ६ मा ५, वडा नं ७ मा ५ र वडा नं ८ मा ५ वटा गरी कूल २९ सुरक्षित आवास निर्माण गरिएका छन्। नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत घर निर्माण गरिएको निर्देशक रेग्मीले बताए।

“सुरक्षित आवास परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण गर्दै कमजोर संरचनामा बसोबास गर्दै आएका परिवारलाई नगरपालिकासँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरी बसोबासको व्यवस्था गरेका छौँ”, उनले भने, “गत वर्ष पनि नगरपालिकासँग सहकार्यगरी वडा नं ९ मा १० र वडा नं १० मा ५ वटा गरी १५ सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेका थियौँ।”

सुरक्षित आवास निर्माणले नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई सुरक्षा भएको बताए। नगरप्रमुख पोतीलाल चौधरीले सुरक्षित आवास निर्माण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै गरीब तथा विपन्न नागरिकको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे। रासस

अघिल्लो लेख समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू
अर्को लेख बेलडाँडीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए स्वास्थ्य सेवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरकी सम्झना मृत्यु प्रकरणः श्रीमान् पुर्पक्षका लागि कारागार चलान

२०८२ भाद्र १४, शनिबार १३:१४ गते
कञ्चनपुरस्वास्थ्य-शिक्षा

पुनर्वासको पशुपति शिक्षा मन्दिरमा नयाँ वर्षको अवसरमा दीप प्रज्ज्वलन

२०८२ बैशाख १, सोमबार १५:५१ गते
कञ्चनपुरसमाचार

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

२०८२ चैत्र २, सोमबार १३:११ गते
कञ्चनपुर

कञ्चनपुरले उठायो ५४ करोड ४१ लाख राजस्व

२०८१ श्रावण ५, शनिबार १७:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?