यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट लागूऔषधसहित एकै दिन ७ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट लागूऔषधसहित एकै दिन ७ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीबाट लागूऔषधसहित एकै दिन ७ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २२, मंगलवार ११:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीबाट लागूऔषधसहित एकै दिन ७ जना पक्राउ परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की चोकबाट खैरो हेरोइन १६ ग्राम ९ सय १० मिलिग्रामसहित रूपन्देही जिल्लाको मायादेवी गाउँपालिका–३ बस्ने २३ वर्षीय बिनय मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। मिश्रलाई सोमवार बिहान इलाका प्रहरी कार्यालय लम्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीर्ले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

गोप्य सूचनाको आधारमा कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट टीकापुर नगरपालिका–२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह र लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय श्याम बमलाई १२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–१ पशुपती टोलबाट गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने १९ वर्षीय नबिन सुनारलाई १८० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय राज कुमार राना ४३० मिलिग्राम लागूऔषधसहित अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–३ चौराहबाट सोही ठाउँ बस्ने २७ वर्षीय किसनलाल गुप्ता लागूऔषधसहित पक्राउ परेका छन्। गुप्तालाई १ ग्राम १३० मिलिग्राम लागूऔषध खैरोहिरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सोमवार पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख चिसो बढेपछि कञ्चनपुरको तीन पालिकाका विद्यालय बन्द
अर्को लेख सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

२०८२ असार १४, शनिबार ११:२२ गते
राष्ट्रियसमाचार

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

२०८२ माघ ६, मंगलवार ११:१० गते
कैलाली

कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ मंसिर ४, मंगलवार १४:४९ गते
राष्ट्रिय

मदिरा खाएर श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ

२०८१ पुष ११, बिहीबार ११:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?