यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २१, सोमबार १२:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि जबरजस्ती गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले रोड्रिग्वेजले सही निर्णय नगरे निकोलस मादुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रोड्रिग्वेजले सत्ता सम्हाले लगत्तै अमेरिकाले वर्तमान शासनलाई वैधता दिन अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाको पूर्वाधार सुधार गर्न अमेरिकी तेल कम्पनीहरू पठाउने समेत घोषणा गरेका छन् । यसैबीच, ब्रुकिलन हिरासतमा राखिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आज न्यूयोर्कको अदालतमा उपस्थित गराइँदैछ । उनी माथि लागूऔषध तस्करी र अवैध हतियार ओसारपसारको आरोप लगाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कराकासमा गरिएको हवाई आक्रमणलाई युद्ध नभई कानूनी कारबाहीको भएको बताएका छन् ।

अघिल्लो लेख हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो
अर्को लेख डोटीको एक वन समूहमा ३ लाखभन्दा बढी भ्रष्टाचार, अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

प्लाई उद्योगको आगो अझै नियन्त्रणमा आएन, ३० घर जोखिममा

२०८१ चैत्र ११, सोमबार १०:०४ गते
समाचार

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार

२०८१ माघ २८, सोमबार १०:०३ गते
राष्ट्रियसमाचार

चार दिनदेखि बेलबारीका ४ बालिका बेपत्ता

२०८२ जेष्ठ १८, आईतवार १०:४७ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८२ जेष्ठ १०, शनिबार १०:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?