यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शेयर बजारमा नेप्से र कारोवार दुबै सामान्य घट्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शेयर बजारमा नेप्से र कारोवार दुबै सामान्य घट्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

शेयर बजारमा नेप्से र कारोवार दुबै सामान्य घट्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १६, मंगलवार १७:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आज शेयर बजार कारोवार अबधिभर उतारचढावका बीच बन्द हुने बेलामा सामान्य घटेको छ ।

हिजो चार दशमलव २८ प्रतिशतले घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ४४ दशमलव ७० विन्दुमा झरेको छ । आज बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर सामान्य घटेकोमा बाँकी समूहको शेयर बढेको छ । आज ग्रिन भेन्चर लिमिटेडको शेयरमा नौ प्रतिशत भन्दा धेरैले घट्यो ।

शेयर बजारमा सामान्य गिरावट आएको दिन ६ वटा कम्पनीको शेयरमा १० प्रतिशतको बृद्धीपछि सकारात्मक सर्किट लागेको छ । शेयर बजारसँगै आज कारोवार रकम पनि सामान्य घटेको छ । हिजो ४ अर्ब ७१ करोड रुपैयाँको कारोवार भएकोमा आज तीन सय २४ वटा कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।

अघिल्लो लेख कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दो
अर्को लेख एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम सरकारले एमबीबीएस पढ्न ९ जनालाई छात्रवृत्ति दिँदै

२०८१ कार्तिक ४, आईतवार १७:१६ गते
राष्ट्रिय

सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालय ठप्प

२०८१ श्रावण ७, सोमबार १३:५१ गते
समाचार

बैतडीमा तार छुँदा करेन्ट लागेर बालकको मृत्यु

२०८१ भाद्र २१, शुक्रबार १७:५४ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको २ लाख ४८ हजार ९०० पुग्यो

२०८२ आश्विन २९, बुधबार १२:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?