यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १६, मंगलवार १२:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५ सय ५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । जसमा नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ९ सय ९५ पर्यटक भित्रिएका छन् ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाबाट ११ हजार २ सय ५४ जना, चीनबाट सात हजार ८ सय ७१ जना, बेलायतबाट सात हजार १ सय ८९ जना, बङ्गलादेशबाट पाँच हजार ६ सय ५३ जना, अष्ट्रेलियाबाट पाँच हजार ३ सय ९३ जना, श्रीलङ्काबाट चार हजार ८ सय ३१ जना, म्यानमारबाट चार हजार ४ सय ८४ जना, फ्रान्सबाट चार हजार २ सय ११ जना र जर्मनीबाट चार हजार १ सय ३४ पर्यटक भित्रिएका हुन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घट्यो
अर्को लेख दुई खेलाडीको अर्धशतक, चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

२०८२ असार १४, शनिबार ११:२२ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरका एक युवक उखुबारीमा मृत फेला

२०८२ जेष्ठ १४, बुधबार १०:०३ गते
खेलकुद

श्रीलंकाविरुद्ध १३ मिनेटभित्रै नेपालले लियो तेस्रो अग्रता

२०८१ कार्तिक ८, बिहीबार १७:५६ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ मंसिर २, आईतवार १०:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?