यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शारदा माविमा पूर्व विद्यार्थी तदर्थ समिति गठन, यसवर्ष ‘सुवर्ण जयन्ती’ मनाइने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शारदा माविमा पूर्व विद्यार्थी तदर्थ समिति गठन, यसवर्ष ‘सुवर्ण जयन्ती’ मनाइने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

शारदा माविमा पूर्व विद्यार्थी तदर्थ समिति गठन, यसवर्ष ‘सुवर्ण जयन्ती’ मनाइने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक २९, शनिबार १७:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको शारदा माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी स्वागत कार्यक्रम गरिएको छ।

आज कार्तिक २९ गते शनिबार पूर्वविद्यार्थी स्वागत कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न गरिएको हो।

धनगढी-२, बैयाबेहडीमा २०३२ सालमा स्थापना भएको शारदा माविले यस वर्ष स्थापनाको ५० वर्ष पूरा हुँदै गरेकाले सुवर्ण जयन्ती भव्य रूपमा मनाइने विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले जानकारी गराएका छन्।

आज भएको स्वागत कार्यक्रमबाट विद्यालयका पूर्व विद्यार्थी ध्रुवराज ओझाको अध्यक्षतामा पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन भएको छ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, तथा विभिन्न ब्याचका पूर्वविद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले विद्यालयले आफ्नो ५० वर्षको यात्रालाई महत्त्वपूर्ण मान्दै यस वर्ष “सुवर्ण जयन्ती वर्ष” मनाउन लागेकाले सम्पूर्णलाई सहयोगका लागि अपेक्षा गरेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख चुप लागेर कुरा गर्छेस् कि नाइँ?
अर्को लेख तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीमा वेवारिसे शव फेला

२०८१ असार १७, सोमबार १४:५३ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको संजीवनीमा जापानिज इन्सेफलाइटिसको उपचार, रोगबारे यस्तो भन्छन् – डा. सुमन

२०८१ आश्विन १४, सोमबार १५:२१ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

२०८२ श्रावण २८, बुधबार ०८:५३ गते
कैलालीसमाचार

धनगढी र भजनी भन्सार छलीका सामान बरामद

२०८२ असार १९, बिहीबार १०:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?