यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा आजपनि कफ्र्यू जारी, गौरीफन्टा नाका बन्द
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा आजपनि कफ्र्यू जारी, गौरीफन्टा नाका बन्द
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा आजपनि कफ्र्यू जारी, गौरीफन्टा नाका बन्द

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २६, बिहीबार १०:२६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःजिल्ला प्रशासन कार्यालय कैलालीले मंगलवारदेखि आदेश गरेको कफ्र्यू आजपनि जारी रहेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम २४ गते (मंगलवार)को सूचना अनुसार अर्को सूचना नआएसम्मका लागि जिल्ला भरी कफ्र्यू आदेश जारी रहेको छ। अधिकारी जोशीले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको र यसबारे छलफलका लागि प्रमुख जिल्ला अधिकारी सँग समन्वय भइरहेको बताएका छन्।

यसैबिच कैलालीको धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा सीमा नाकामा पनि आवतजावत बन्द रहेको सूचना अधिकारी जोशीले जानकारी दिए। नेपालमा सोमवार र मङ्गलवार भएको जेन–जी समूहको आन्दोलनका कारण सरकार विहीन रहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएका हुन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
अर्को लेख देशभरिका अस्पतालमा ३० जनाको मृ*त्यु र एक हजारबढी घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरका एक युवक उखुबारीमा मृत फेला

२०८२ जेष्ठ १४, बुधबार १०:०३ गते
राष्ट्रियसमाचार

तीन निर्माण कम्पनी कालोसूचीमा

२०८२ जेष्ठ ८, बिहीबार १३:४३ गते
राष्ट्रियसमाचार

मुलुकको सुमचित विकास गर्नसके वैदेशिक रोजगार तथा आप्रवासको बढ्दो लहर रोकिन्छः पूर्वगभर्नर नेपाल

२०८२ जेष्ठ २९, बिहीबार १३:१६ गते
खेलकुदसमाचार

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

२०८२ श्रावण ३०, शुक्रबार ११:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?