यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २२, आईतवार ११:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट चार सय ७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीअन्तर्गत अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट)ले छापा मारेको हो । जसमध्ये धेरैजसो दक्षिण कोरियाली कामदार रहेका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले आफ्ना नागरिक तीन सयको सङ्ख्यामा रहेको पुष्टि गरेको छ । घटनापछि दक्षिण कोरियाली सरकारले अवैध रूपमा आफ्ना नागरिक त्यहाँ काम गरिरहेकोमा दुःख व्यक्त गरेको छ भने आफ्ना नागरिकलाई लक्षित गरी भएको छापाप्रति चिन्ता जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले घटनाबारे आवश्यक कदम चाल्न निर्देशन समेत दिएको दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले जनाएको छ । यो मामिला थप बुझ्नका लागि एक टोली गठन गरिएको र आवश्यक परे अमेरिकामै पुगेर त्यहाँका अधिकारीहरूसँग भेटघाट गर्ने दक्षिण कोरियाका उच्च अधिकारीको तयारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरु अवैध विदेशी रहेका बताएका छन ।

अघिल्लो लेख सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुग्यो
अर्को लेख एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु

२०८१ कार्तिक १३, मंगलवार १७:२९ गते
अर्थ-वाणिज्य

सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो

२०८१ पुष १९, शुक्रबार १२:२८ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख १० हजार ४ सय रुपैयाँ पुग्यो

२०८२ भाद्र २०, शुक्रबार १३:५० गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो

२०८२ आश्विन १०, शुक्रबार १२:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?