यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १८, बुधबार ११:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

मंगलवार साँझ करिब ६ बजे भीमदत्त नगरपालिका–४ बसपार्कस्थित सार्वजनिक शौचालयमा लागूऔषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कृष्णपुर नगरपालिका–२ बस्ने २४ वर्षीय चन्द्र चन्द र बझाङको बुङगल नगरपालिका–१० बस्ने २७ वर्षीय धनबहादुर बाग लागूऔषधसहित पक्राउ परेका हुन्।

दुबै जनाको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन बरामद गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई लागूऔषधसहित अस्थायी प्रहरी चौकी बसपार्क, कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

अघिल्लो लेख सुनको भाउले कीर्तिमान बनायो : तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ पुग्यो
अर्को लेख नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको टोली आज आउँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

२०८१ आश्विन १३, आईतवार १४:०९ गते
खेलकुद

काभा महिला लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान

२०८१ श्रावण २४, बिहीबार १६:४९ गते
बझाङराजनीति

बझाङ ४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित

२०८१ मंसिर १७, सोमबार १७:३० गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन

२०८३ बैशाख २८, सोमबार ०९:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?