यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जम्मू–कश्मीरमा आकस्मिक बाढी : ११ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जम्मू–कश्मीरमा आकस्मिक बाढी : ११ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

जम्मू–कश्मीरमा आकस्मिक बाढी : ११ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १५, आईतवार १०:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :भारतको जम्मू र कश्मीर क्षेत्रमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ ।

जसमा चार जना बालबालिका रहेका उद्दार कार्यमा खटिएका अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मू र कश्मीर क्षेत्रमा आकश्मिक बाढी तथा क्षतिका घटना बढ्दै गएका छन् । स्थानीय आपतकालीन सेवाका अनुसार अस्ति रातिको बाढी र लेदोमाटोले ठूलो क्षति गरेको छ । एक बालक बेपत्ता भएका र उनको खोजी भइरहेको छ ।

विज्ञका अनुसार जलवायु परिवर्तन र अत्यधिक निर्माण कार्यका कारण विपद्जन्य घटना र जोखिम बढेको हो । हिमालय क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रका जलवायु विज्ञका अनुसार अत्यधिक वर्षा र हिमालय क्षेत्रमा निर्माण कार्यले बाढीको जोखिमलाई थप बढाएको छ ।

अघिल्लो लेख एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपीएफले आज अल नासरसँग खेल्दै
अर्को लेख सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ३ हजार ६ सय पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना

२०८२ जेष्ठ ८, बिहीबार ११:२८ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद

२०८१ पुष १७, बुधबार १२:४२ गते
राष्ट्रियसमाचार

मिटर ब्याजपीडित फेरि आन्दोलनमा

२०८२ भाद्र २२, आईतवार १८:०२ गते
राजनीति

रविको १३ दिने म्याद सकियो, आज अदालतमा उपस्थित गराईंदै

२०८१ मंसिर ९, आईतवार ०९:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?