यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घट्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घट्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घट्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २६, सोमबार १२:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – आज सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ३० रुपैयाँ रहेको थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सवारी साधन दुर्घटना हुँदा तीनको मृ*त्यु,१५ जनाघाइते
अर्को लेख सुदूरपश्चिम सरकारले कैलाली कारागार तत्काल सुधार गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बाजुराराजनीति

बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी

२०८१ मंसिर १७, सोमबार ११:५८ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइपालमा विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अभिमुखीकरण

२०८१ श्रावण ३२, शुक्रबार ०६:४२ गते
खेलकुद

काभा यू–२० पुरुष भलिबल : नेपाल र उज्वेकिस्तानको खेल आज

२०८१ आश्विन २१, सोमबार १५:०८ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट धेरैपछि राष्ट्रिय युवा परिषद् केन्द्रीय समिति सदस्य

२०८२ पुष २२, मंगलवार १३:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?