यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ माघ १ बिहीबार
2026, Jan 15, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ माघ १ बिहीबार
2026, Jan 15, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १०, शनिबार १८:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।सुदूरपश्चिमका सांगीतिक प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा प्रोत्साहन गर्न ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को चौथो संस्करणको आवेदन फारम खुला गरिएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित अवार्ड कार्यक्रम यसपालि पनि भव्य रूपमा आयोजना गरिनेछ ।

सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्दका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । “हामीले २०७९ मा पहिलोपटक अवार्ड सुरु गरेका थियौं, त्यसयता हरेक वर्ष निरन्तरता दिँदै आएका छौं,” अध्यक्ष चन्दले बताए । “यसपटक पनि विभिन्न विधामा कलाकार तथा प्राविधिकहरूलाई सम्मान गरिनेछ,” उनले भने ।

मुख्य विधाहरू र उप-विधा

 गीत विधा:

भाषाभाषी गीत, लोक गीत, डेउडा गीत, आधुनिक गीत, राना-थारु गीत र मौलिक/चाडपर्वजन्य गीत

 प्रत्येक विधामा प्रदान गरिने उप-विधागत अवार्डहरू:

  • सर्वोत्कृष्ट गीत
  • सर्वोत्कृष्ट गायक/गायिका
  • सर्वोत्कृष्ट नव गायक/गायिका
  • सर्वोत्कृष्ट अभिनय (पुरुष/महिला)
  • सर्वोत्कृष्ट नव अभिनय (पुरुष/महिला)
  • सर्वोत्कृष्ट सर्जक / नव सर्जक
  • सर्वोत्कृष्ट निर्देशक
  • सर्वोत्कृष्ट संगीतकार
  • सर्वोत्कृष्ट ध्वनि सम्पादन
  • सर्वोत्कृष्ट एरेञ्जर
  • सर्वोत्कृष्ट छायांकन
  • सर्वोत्कृष्ट भिडियो सम्पादन
  • सर्वोत्कृष्ट श्रृंगार
  • सर्वोत्कृष्ट कोरियोग्राफर

 अन्य विशेष विधाहरू:

  • उद्घोषक (पुरुष र महिला)
  • कला पत्रकारिता (पुरुष र महिला)
  • खोज कला–पत्रकारिता (पुरुष र महिला)

अवार्डमा सहभागिता सम्बन्धी नियमहरू

 सहभागी शुल्क: प्रत्येक विधा रु. १०००/-
 विजेता छनोट प्रणाली:

  • ४०% – भोटिङ
  • ५०% – निर्णायक मण्डल
  • १०% – आयोजक टिमको निर्णय

 एक पटक सहभागी भइसकेपछि कुनै विवाद गर्न नपाइने र सम्पूर्ण प्रक्रिया आयोजकद्वारा तोकिएको नियमअनुसार हुने बताइएकाे छ ।

आवेदन र थप जानकारीका लागि सम्पर्क:

 नेपाल:
 ९८४८५४१४१० | ९८४८६९८९४४ | ९७६७४१८०९०

 भारत:
 ८८४८१५७४४५ | ९५६६२६००५७ | ८३२९२७८९११ | ९००४२९७४५२

यो अवार्ड कार्यक्रमले सुदूरपश्चिमको सांगीतिक क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ । राष्ट्रिय मञ्चमा लुकेका प्रतिभाहरूलाई उजागर गर्नका लागि यसले ठूलो भूमिका खेल्ने आयाेजककाे भनाइ छ।

अघिल्लो लेख थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो
अर्को लेख गाडीमा फल्स बटम बनाई लागूऔषधको ओसारपसारमा संलग्न ४ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • शेयर बजार सामान्य बढ्दा फाइनान्स समूह २.५५ प्रतिशतले उकालो लाग्यो
  • सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड
  • सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो : केही रकम र चालकसहित ५ जना पक्राउ
  • आज तराईका भूभागमा हुस्सु तथा कुहिरो रहने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ महिला पक्राउ

२०८२ जेष्ठ १३, मंगलवार १०:०० गते
कैलालीसाहित्य

धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ

२०८१ पुष १६, मंगलवार १९:५६ गते
कैलाली

कैलालीमा चार लाख बढीका भन्सार छलीका सामान बरामद

२०८१ भाद्र १४, शुक्रबार ०९:२६ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ

२०८२ श्रावण १२, सोमबार १३:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?