यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई तीन वर्षमा १५ लाख सहयोग, पोसाक र सामग्रीसमेत हस्तान्तरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २७ शुक्रबार
2026, Apr 10, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई तीन वर्षमा १५ लाख सहयोग, पोसाक र सामग्रीसमेत हस्तान्तरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई तीन वर्षमा १५ लाख सहयोग, पोसाक र सामग्रीसमेत हस्तान्तरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३१, मंगलवार १२:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: धनगढी उपमहानगरपालिकाले तीन वर्षको अवधिमा दृष्टि फाउन्डेसन नेपाललाई पाँच लाखका दरले जम्मा १५ लाख रुपैयाँ सहयोग गरेको छ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा दृष्टि फाउन्डेसनलाई पाँच लाख रकम भुक्तानी गरेको हो। २०७९ सालको असार २५ गते गोश्वरा भौचर नम्बर २५५६ भरेर चेक नम्बर ७५५४४७३२ का माध्यमबाट उक्त रकम नविल बैंकको १८११००१७५०६०२५ नम्बर खातामा जम्मा गरिएको उपमहानगरले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पनि पाँच लाख रुपैयाँ फाउन्डेसनलाई दिइएको छ। उपमहानगरले २०७९ जेठ २ गते गोश्वरा भौचर नम्बर १५४६ भरेर चेक नम्बर ८७७७०१८०१०००६१३४ मार्फत रकम भुक्तानी गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा समेत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरिएको छ। २०८२ जेठ १५ गते गोश्वरा भौचर नम्बर ११८० र चेक नम्बर ८७७७०१८१८२००१४३२० मार्फत रकम जम्मा गरिएको हो।

त्यसैगरी, नगर प्रमुखको व्यक्तिगत सुविधाबाट समेत दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ। नगर प्रमुखको सचिवालयका अनुसार, २०७९ सालको दसैंमा दृष्टि फाउन्डेसनमा आश्रित ५५ जनालाई कम्तिमा एक जोर न्यानो लुगा (पोसाक) सहयोग गरिएको थियो।

यस्तै, २०८१ मा आयोजित सिप तथा रोजगार मेलाबाट तयार भएका गाउन, लेहङ्गा र चोरीसहितको एक बोरा पोसाक पनि फाउन्डेसनलाई हस्तान्तरण गरिएको उपमहानगरले जनाएको छ।

त्यसैगरी, बेतको बुक केस चार थान, कोट हेङ्गर दुई थान, बेतको मुडा आठ थान र फूलदानी चार थान पनि फाउन्डेसनलाई प्रदान गरिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मेरा गाउँ झान्याई क्या ?
अर्को लेख एकै महिनामा सरकारी ढुकुटीबाट सकियो २ खर्ब २७ अर्ब
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो

२०८२ जेष्ठ १, बिहीबार १६:१८ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

२०८१ पुष १०, बुधबार ११:३७ गते
अर्थ-वाणिज्यबैतडी

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

२०८१ श्रावण ६, आईतवार १७:५९ गते
राजनीति

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

२०८१ श्रावण २४, बिहीबार ११:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?