यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छाउपडी कुप्रथाविरुद्ध फेरि अभियान शुरू हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छाउपडी कुप्रथाविरुद्ध फेरि अभियान शुरू हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

छाउपडी कुप्रथाविरुद्ध फेरि अभियान शुरू हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३०, सोमबार १०:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – छाउगोठमा बसेकै अवस्थामा कञ्चनपुरको कृष्णपुरमा एक महिलाको ज्यान गएपछि छाउपडी कुप्रथाविरुद्ध आवाज उठ्न थालेको छ ।

कृष्णपुर नगरपालिकाले सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।

छाउगोठ नभत्काउने व्यक्तिलाई कानूनी कारबाहीसहित १० हजार रुपैयाँ जरीवाना गरिने नगरपालिकाले जनाएको छ । छाउगोठ रहेको वडामा नगरपालिकाले टोली नै खटाएर छाउगोठ भत्काउने तयारी गरेको छ ।

अटेरी गर्नेको सामाजिक सुरक्षा भत्ता रोक्ने र नगरपालिका र वडाबाट प्राप्त सेवा उपलब्ध गराइने तथा त्यस्ता व्यक्तिबाट प्रचलित कानूनअनुसार जरीवाना असूल उपरसमेत गर्ने नगरपालिकाले जनाएको छ ।

छाउपडी कुप्रथा हटाउन यसअघि अभियान चल्ने, समयक्रममा आफैँ हराउने र अन्धविश्वासको परम्परा फेरि ब्युँतिने गरेको छ ।

मुलुकी अपराध संहिताले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसूरका रूपमा लिएको छ ।

साथै महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउन नहुने प्रावधान रहेको छ । तर पनि सुदूरपश्चिमका धेरै ग्रामीण क्षेत्रमा महिनावारी भएका महिलालाई गोठमा राख्ने कुप्रथा कायमै छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द
अर्को लेख कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

समाचार

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

२०८१ पुष १७, बुधबार ११:०९ गते
बाजुराराजनीति

बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी

२०८१ मंसिर १७, सोमबार ११:३० गते
कैलाली

जुम्लाका उत्पादन, कैलालीमा व्यापार

२०८१ भाद्र २६, बुधबार १३:३३ गते
राजनीति

सिमानाको तस्करी तत्काल नियन्त्रण गर्नुस् : गृहमन्त्री

२०८१ पुष २, मंगलवार १४:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?