यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चेन्नईलाई पछि पार्दै आरसीबी बन्यो आईपीएलको सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चेन्नईलाई पछि पार्दै आरसीबी बन्यो आईपीएलको सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

चेन्नईलाई पछि पार्दै आरसीबी बन्यो आईपीएलको सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २५, बुधबार १३:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –चेन्नई सुपर किङ्ग्सलाई पछि पार्दै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी बनेको छ ।

१८ वर्षपछि पहिलो उपाधि जितेको आरसीबी २६९ मिलियन अमेरिकी डलर ‘ब्रान्ड भ्यालु’ का साथ आईपीएलको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो । यस्तै मुम्बई इन्डियन्स २४२ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ दोस्रो स्थानमा आइपुगेको छ । चेन्नई भने २३५ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ तेस्रो स्थानमा झरेको छ ।

यसैगरी कोलकाता नाइट राइडर्स चौथौ, सनराइजर्स हैदराबाद पाँचौं, दिल्ली क्यापिटल्स छैटौं, राजस्थान रोयल्स सातौं, गुजरात टाइटन्स आठौं, पन्जाब किङ्ग्स नवौं र लखनउ सुपर जायन्ट्स दशौं स्थानमा छन् ।

यस्तै आईपीएलको ‘ब्रान्ड भ्यालु’ १२ दशमलव ९ प्रतिशतले बढेर १८.५ अर्ब डलर पुगेको छ ।

अघिल्लो लेख कैलाली–कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ
अर्को लेख कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व

२०८१ मंसिर ३०, आईतवार ०७:४९ गते
अन्तर्राष्ट्रिय

४७ औँ अमेरिकी राष्ट्रपति रूपमा ट्रम्पले लिए शपथ

२०८१ माघ ८, मंगलवार १४:२४ गते
खेलकुद

दीपेन्द्रकाे अलराउन्ड प्रदर्शनमा अमेरिकामाथि नेपालकाे जित

२०८१ कार्तिक २, शुक्रबार १०:३४ गते
राष्ट्रिय

ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु

२०८२ बैशाख २३, मंगलवार १२:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?