यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २२, सोमबार १३:२० गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन्

सुनसरी, धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध स्पास्पेन ३ सय ट्याब्लेट र ट्रामाडोल ३ सय ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-१२ बस्ने २२ वर्षीय दिपसन राई समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र आईपीपीएल १ सय ५० एम्पुल सहित नवलपरासी पश्चिम पाल्दिनन्दन गाउँपालिका-३ बेलपुर बस्ने २१ वर्षीय अनिल प्रसाद गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना।६ ख ५४२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

धनकुटा,छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तेह्रथुम, लालीगुराँस नगरपालिका-२ बसन्तपुर बस्ने ३२ वर्षीय विकाश श्रेष्ठ, मेन्छयायेम गाउँपालिका-६ थाम्वेन बस्ने २६ वर्षीय राजिव सम्वहाम्फे, धनकुटा, धनकुटा नगरपालिका-१ हिले सिरान बस्ने २५ वर्षीय केवल तामाङ र २८ वर्षीय सुजन तामाङ रहेका छन्। प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको को.२६ प ९२९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार विकाश र राजिवलाई करिब २ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको थियो। साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ केवल र सुजनबाट खरिद गरेको खुल्न आएपछि प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले केवल र सुजनलाई समेत करिब ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बारा, पचरौता नगरपालिका-४ इनर्वाटोलबाट लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही टोल बस्ने ४७ वर्षीय राम सेवक प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपातीबाट ‍खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा,दमक नगरपालिका-६ पूर्व बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ९० ट्याब्लेट र ट्रमानिल २ सय ९० ट्याब्लेट सहित दमक नगरपालिका-८ बस्ने २२ वर्षीय नरेश खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८३ ट्याब्लेट र डिभोक्सिन २४ ट्याब्लेट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ रमौली बस्ने २५ वर्षीय बिजय घिसिङ, सोही नगरपालिका-६ लोथर बस्ने २७ वर्षीय कुल बहादुर थिङ र चितवन राप्ती नगरपालिका-१ बस्ने २६ वर्षीय राजेश थापामगर रहेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २० वर्षीय सुवाष थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली,धनगढी उपमहानगरपालिका-१३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

ट्याग गरिएको:featured
अघिल्लो लेख चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो
अर्को लेख पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

२०८१ श्रावण २८, सोमबार ०७:३४ गते
कैलाली

कैलाली गोदावरीमा युवक मृत्युको घटनामा ४ जना पक्राउ

२०८१ कार्तिक १३, मंगलवार १५:२० गते
राजनीतिसमाचार

पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित

२०८२ बैशाख २९, सोमबार १३:०२ गते
राष्ट्रियसमाचार

देशका धेरैजसो ठाउँमा वर्षा, पछिल्लो एक घण्टामा रुकुमकोटमा सबैभन्दा धेरै पानी पर्‍यो

२०८२ असार २९, आईतवार १६:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?