यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

बारामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १९, बिहीबार ११:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बारा :घरायसी विवादले उग्र रुप लिँदा बारामा एक श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, असार १८ गते दिउँसो करिब ३:१५ बजेको समयमा कलैया उप-महानगरपालिका-१०, मटिअर्वामा घटना भएको हो।

स्थानीय ३५ वर्षीय बच्चा मियाँले घरायसी वादविवादका क्रममा आफ्नै घरभित्र २३ वर्षीया श्रीमती सहिना खातुनलाई कुटपिट गरेका थिए।

वादविवाद बढ्दै जाँदा बच्चा मियाँले मासु काट्ने दावले सहिनाको टाउको र गर्दनमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।

प्रारम्भिक अनुसन्धान पश्चात, प्रहरीले हत्यामा संलग्न बच्चा मियाँलाई तत्काल नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको मासु काट्ने दाब समेत बरामद गरेको छ।

यस घटनाका विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

अघिल्लो लेख कुटपिटबाट घाइते दुई युवकको मृ*त्यु, पक्राउ परे साथी
अर्को लेख १६ वर्षमुनीको इस्ट जोन कपको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता फेरि शुरू

२०८१ फाल्गुन १३, मंगलवार ०८:५४ गते
अन्तर्राष्ट्रिय

युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण

२०८१ मंसिर १४, शुक्रबार ०९:५८ गते
राजनीतिसमाचार

रास्वपा र राप्रपालाई सभामुखले भने – महत्त्वपूर्ण विधेयकमा प्रमुख दलहरू छुट्नु राम्रो होइन, संसदीय प्रक्रियामा सहभागी बन्नुहोस्

२०८२ असार १५, आईतवार १३:४८ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

२०८१ माघ ३०, बुधबार ११:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?