यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा कुकुरको टोकाइबाट बालकको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा कुकुरको टोकाइबाट बालकको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

बैतडीमा कुकुरको टोकाइबाट बालकको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १७, मंगलवार १०:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडीःबैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृ*त्यु भएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतवार मृत्यु भएको हो। स्थानीय शिक्षक मनोज साउँदका अनुसार करिब दुई हप्ता अघि कुकुरले टोकेर घाइते भएका अनिलको आइतवार बाटोमै मृत्यु भएको हो। कुकुरको टोकाइबाट टाउकोमा चोट लागेका अनिललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।

उपचारपछि तीन दिनअघि मात्र उनलाई घर लगिएको थियो। तर, घर आएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः अस्पताल लैजाँदै गर्दा आइतवार साँझ ६ बजेतिर डडेलधुरा नजिकै मृत्यु भएको परिवारले जनाएको छ। अनिलमा कुकुरको टोकाइपछि रेबिजका लक्षण देखिएको र उनी पानी देख्नासाथ डराउने लक्षण देखिएको बताइएको छ। अनिल जनता आधारभूत विद्यालय रौनालीचौडमा कक्षा ६ मा अध्ययनरत थिए।

अघिल्लो लेख महासंघले भन्यो-शिक्षा विधेयक जारी गर्न विलम्ब भए आन्दोलनमा जान बाध्य हुनेछौँ
अर्को लेख भारतमा औषधी उद्योगमा भएको विष्फोटमा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

केएमसीमा उपचाररत क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?

२०८१ श्रावण १५, मंगलवार १५:२८ गते
खेलकुद

नेपाल सुपर लिगको एलिमिनेटरमा आज चितवन र पोखरा खेल्दै

२०८२ बैशाख ७, आईतवार १०:३५ गते
राष्ट्रिय

त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो

२०८१ असार ३०, आईतवार ०८:२५ गते
राजनीतिसमाचार

बजेट आएको १८औं दिनमा प्रतिनिधिसभामा छलफल शुरू

२०८२ असार १, आईतवार १५:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?